शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’
काठमाडौँ । शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरु चिया पसलमा आन्दोलनमा देखिएका समस्या र यसको गन्तव्यबारे समीक्षा गरिरहेका हुन्छन् । विद्यार्थी नेतृत्वमै अन्तरद्वन्द्व पैदा हुने तथा राजनीतिक…