गम्भीर विष्टको निर्देशनमा ‘तिम्रो साथमै जिउने चाहना’
काठमाडौं । गम्भीर विष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ’तिम्रो साथमै जिउने चाहना’ सार्वजनिक गरिएको छ ! सार्वजनिक गीतकको भिडियोमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन् ।
शिव अहिले अष्ट्रेलिया बसेर सिनेमा निर्देशन पनि पढिरहेका छन्…