‘ऐँचो पैँचो’को टिजर सार्वजनिक
काठमाडौं । कृषा चौलागाईंको डेव्यु निर्देशकीय सिनेमा ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको शुक्रबार इन्टरनेटमा टिजर रिलिज गरिएको हो ।
संवादरहित टिजरमा पात्रहरुको लुक र केही…