‘देव वाणी’ को वैशाख १९ गतेबाट छायाँकन
काठमाडौँ । निर्देशक बाबु साहेव बलामीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘देव वाणी’ आगामी वैशाख १९ गतेबाट वीरगन्ज र तराईका विभिन्न स्थानमा छायाँकन हुने भएको छ ।
चलचित्रको केही दिनअघि काठमाडौंको एक स्टुडियोमा गीत रेकर्डिङ गरिएको थियो…