No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

राष्ट्रिय फुटबलमा एनआरटी विजयी

काठमाडौँ । न्यू रोड टिम (एनआरटी) ले थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप रािष्ट्रय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एनआरटीले थ्रीस्टार क्लबमाथि १–० को जित निकाल्दै…

आइसीसी विश्वकप लिग-२ मा नेपाल आठ विकेटले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको पहिलो सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्डले ३७.५ ओभरमा दुई विकेटको क्षतिमा भेट्टाएको हो ।…

नेपालले नेदरल्याण्डलाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको पहिलो सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्याण्डलाई १७३ रनको मध्यम लक्ष्य दिएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९.३ ओभरमा १७२ रनमा…

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस हारेको हो । टस जितेको नेदरल्याण्ड्सले फिल्डिङ रोेजेको छ । नेपालले आज २ खेलाडी परिवर्तन गरेको…

नेपाल वाफको सेमिफाइनलमा

काठमाडौं । साउदी अरेबियामा जारी वाफ महिला च्याम्प्यिनसिप फुटबलमा नेपाली महिला टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको छ । एक खेल अगावै सेमिफाइनलमा पुगेको नेपालले गएराति भएको खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले…

सूर्य नेपाल प्रो–एमको उपाधि सञ्जीवको टिमलाई

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो–एमको उपाधि प्रोफेसनल सञ्जीब बहादुर नेपालीको टिमले जितेको छ। पोखरास्थित पार–६९ को हिमालयन गल्फ क्लबमा उपाधि जित्ने क्रममा सञ्जीवको टिमले…

हाफ म्याराथनमा जुम्लाका दलबहादुर कुँवर प्रथम

कर्णाली ।  ‘एकताका लागि दौड’ (रन फर युनिटी–२०८०) प्रतियोगिताको हाफ म्याराथन (२१ किलोमिटर)मा तातोपानी गाउँपालिका–७ जुम्लाका दलबहादुर कुँवर प्रथम भएका छन् । नेपाली सेना उत्तरपश्चिम पृतनाद्वारा शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित…

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

पोखरा । पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगितामा उपाधि जित्न सफल भएका छन् । ५४ होलको प्रतियोगिता १०–अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा…

आइसिसी क्रिकेट लिग–२ः नामिबियाद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौँ ।  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१ दशमलव…

केपी ओली कपः केपी एफसीद्वारा चर्च ब्वाइज पराजित

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ । शुक्रबार एन्फा कम्लेक्समा सातदोबाटोमा भएको खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३– ० गोल अन्तरले पराजित गरेको…