No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

टंक बुढाथोकीको ‘धन्यवाद’

काठमाडौँ । गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा तयार गरेका छन् । सार्वजनिक गरिएको ‘धन्यवाद’ बोलको गीत नेपालीसँगै, नेवारी, तामाङ, थारू, राजवंशी, खस र भोजपुरी भाषामा तयार गरिएको छ । आफ्नै सङ्गीत र शब्द रहेको गीत…

‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी

काठमाडौँ । यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ । उनीहरुले दुईले ‘नाङ्गो गाउँ’ र ‘रङ्गेली ग्याङस्टर’ पश्चात ‘घर ज्वाईँ’ मा अभिनय…

तीज गीतमा राजेश हमालले मन्जुसँग मर्काए कम्मर

काठमाडौं । गायक डेभिड शंकर र गायिका भावना आचार्यको स्वरमा तीज गीत 'आफ्नै घर आँगनमा नाच फरर’ सार्वजनिक भएको छ । गीतको शब्द एवं संगीत गायिका भावनाकै रहेको छ । भिडियोमा अभिनेता राजेश हमालले मोडल मन्जु थापासँग कम्मर मर्काएका छन् । भिडियोलाई…

लघु चलचित्र ‘लिलामी’ युट्युवमा

काठमाडौँ । नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक…

‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट

काठमाडौं  नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो । टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७…

चलचित्रको सेल्युलाइड युग

काठमाडौँ ।  नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमासमेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि…

टोकियोमा नेपथ्यको कन्सर्ट

काठमाडौँ । चर्चित लोक रक ब्याण्ड नेपथ्यले जापानको राजधानी टोकियोमा सांगीतिक कन्सर्ट गरेको छ । मंगलबार बेलुकी तोयोसु पिट हलमा ‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’ बाट प्रस्तुति सुरु गरेको नेपथ्यको प्रस्तुति हेर्न तीन हजारभन्दा बढी दर्शक…

अष्ट्रेलियामा ‘जय हो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियरुपमा विस्तार भइरहेको छ । नेपालसँगै विदेशमा पनि एकसाथ चलचित्र प्रदर्शन हुने भएपछि दर्शक बढिरहेका छन् । डिजिटल प्रविधिका कारण विश्वभर एकसाथ प्रदर्शन सम्भव भएको छ । प्रदर्शन मात्र नभई विदेशमा…

छायाङ्कनकै क्रममा विदेशमा बिक्री भयो ‘अगस्त्यः च्याप्टर वान’

काठमाडौं । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई विस्तार गर्ने उद्देश्यले ‘अगस्त्यः च्याप्टर वान’ को छायाङ्कन पूर्ण नहुँदै बिक्री भएको छ । चलचित्रको छायाङ्कन भएको दृश्य हेरेर खरिद गरिएको सेभेन सिज इन्टरटेनमेन्टका विनोद पौडेलले जानकारी…

एलिना चौहानको तीज गीत ‘कल्ले देख्यो र ?’

काठमाडौं । गायिका एलिना चौहानको तीज गीत सार्वजनिक भएको छ । एलिनाले तीज गीत ‘कल्ले देख्यो र ?’ ल्याएकी हुन् । यस गीतमा दीपक शर्माको शब्द, संगीत छ । नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । भिडियोमा एलिनाले मोडलद्वय अञ्जली अधिकारी र…