No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

प्रकाश सपुतको ‘दमाई महाराज’

काठमाडौं । गायक प्रकाश सपुतले नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ सार्वजनिक गरेका हुन् । गीतमा सपुतलाई शान्तिश्री परियारले साथ दिएकी छिन् । प्रकाश सपुतको शब्द तथा संगीत…

यी हुन् सर्वाधिक कमाई गर्ने सात नेपाली चलचित्र

काठमाडौं । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र…

करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार

गण्डकी । पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त…

साङ्गीतिक क्षेत्रमा उदाउँदै सञ्जीव

तनहुँ । विसं २०६६ चैत १५ गते तनहुँको खैरेनीटारमा आयोजित खैरेनीटार महोत्सवमा पश्चिमाञ्चल तारा घोषणा भएपछि सञ्जीवसिंह रानाको साङ्गीतिक क्षेत्रमा प्रवेश भयो । पहिल्यैदेखि गायनमा रुचि राखेका रानाले पश्चिमाञ्चल तारामा आफ्नो प्रतिभा प्रस्फूटन…

‘हामी तीन भाइ’मा आश्मा अनुबन्धित

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ’हामी तीन भाइ’को मुख्य अभिनेत्रीको रुपमा आश्मा गिरी अनुबन्धित भएकी छन् । उनी ’ड्रिमगर्ल’ पश्चात ठुलो पर्दामा कमव्याक गर्न लागेकी हुन् । सिनेमाको गत शुक्रबार गोरखाको…

शिव परियारको ‘सुरा र सुन्दरी’

काठमाडौं । अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकीको अभिनय रहेको म्युजिक भिडियो 'सुरा र सुन्दरी' सार्वजनिक गरिएको छ । शिव परियारको स्वर रहेको म्युजिक भिडियोमा हरि मानन्धर विवशको शब्द रचना तथा सुरेश गैरेको संगीत छ । विनयराज पौडेलको निर्देशन…

‘बगान’लाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नियम विपरित पोस्टर टाँसेको भन्दै सरोज खनाल निर्देशित 'बगान’लाई ५० हजार जरिवाना तिराएको छ । निर्माता सुरेश वाग्लेले फेसबुकमा पैसा तिरेको रसिद राख्दै महानगरले सहयोग नगरेको गुनासो गरेका छन् । महानगरले…

आर्टमाण्डूले ‘ऊनको स्वीटर’ निर्माण गर्ने

काठमाडौं । कथा भन्ने नयाँ शैली स्थापित गरेर साङ्गीतिक चलचित्र (म्युजिक भिडिओ) निर्माण गरिरहेको आर्टमाण्डूले चलचित्र ‘ऊनको स्वीटर’ (द उलन स्वीटर) निर्माण गर्ने घोषणा गरेको छ । साङ्गीतिक चलचित्र झैँ ठूलो पर्दाको चलचित्रलाई समेत नवीन…

विमान अपहरणको कथामा चलचित्र बन्ने

काठमाडौं । विसं २०३० मा नेपालमा भएको विमान अपहरणका विषयमा आधारित रहेर चलचित्र ‘नाइन एनएबिबी’ निर्माण हुने भएको छ ।  चलचित्र निर्देशक विजय कार्कीले घोषणासँगै विषय मिल्दो पोस्टर सार्वजनिक गरेका छन् । “लुकेका कथालाई बाहिर…

महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

तनहुँ । भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे । पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने…