No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

दिल्लीमा ‘परस्त्री’

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा समेत भइरहेको छ ।  ‘हिन्दी’ भाषामा समेत प्रदर्शन हुने चलचित्रको मुम्बई र दिल्लीमा पत्रकार सम्मेलन गरिएको छ । चलचित्रका निर्देशक सुरज पाण्डेले आयोजित समारोहले…

मलाई निर्देशक बन्ने रहर थिएन : अभिनेता खनाल

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात निर्देशक बन्दैछन् । उनले सुरुवातमा छोटो चलचित्र निर्देशनको योजना बनाएका थिए । तर पछि खनाललाई विषयवस्तुले ठूलो पर्दाको चलचित्रको निर्देशक बनायो ।…

समलिंगी कथा ‘ओभर द मुन’को गीत ‘चन्द्रमा झै’

काठमाडौं । समलिंगीसँग सम्बन्धित कथा प्रस्तुत गरेको सिनेमा ‘ओभर द मुन’को गीत सार्वजनिक भएको छ । युवी मिडिया इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सर्ट सिनेमाको गीत ‘चन्द्रमा झै’ सार्वजनिक भएको हो । गीतमा समीप निरौला, शुभेच्क्षा थापा, उमेश…

‘जय हो’को टिजर सार्वजनिक

काठमाडौं । निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहको सिनेमा ‘जय हो’को १ मिनेट १४ सेकेन्डको टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र ८ मा सिनेमा विदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउँदैछ । टेक पौरखी राईको निर्देशनमा निर्माण भएको सिनेमामा अर्पण…

‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हुने

काठमाडौं । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हुने भएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको र प्रदर्शनीमा चलचित्रकर्मीसँगै…

पात्र र कलाकार फरक हुन् अभिनेत्री शिल्पा मास्के

काठमाडौं । अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन् । । अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उनको चाहना छ । त्यसैले उनी छनौटमा विशेष ध्यान दिन्छिन् । चलचित्र…

जापानमा नेपाली फिल्मको बजार फराकिलो बन्दै

काठमाडौं । जापानमा पछिल्लो समय नेपाली फिल्मको बजार फराकिलो हुँदै गइरहेको छ । रामबाबु गुरुङ निर्देशित फिल्म 'कबड्डी ४' र उपेन्द्र सुब्बा निर्देशित फिल्म 'जारी'ले रेकर्डब्रेक विजनेस गरेपछि नेपाली फिल्मको विजनेसको लागि जापान कोशेढुङ्गा साबित…

रवि ओडको ‘ढिँडो मलाई देऊ’

काठमाडौं । गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । गीतको श्रव्यदृश्यमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्काको अभिनय रहेको छ । प्रमोदकुमार भण्डारीको निर्देशनमा तयार पारिएको…

गायक जेम्स प्रधानले चलचित्र निर्देशन गर्ने

काठमाडौं । नेपाली गीतसङ्गीतमा गायक जेम्स प्रधान स्थापित नाम हो । तीन दशकदेखि गायनसँगै सङ्गीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रुपमा परिचित प्रधान निर्देशक पनि बन्ने भएका छन् । छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ मार्फत…

‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकियो

काठमाडौं । भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि…