No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

रङ्गमञ्चमा अभिनेत्री शिल्पा

काठमाडौं । उपन्यासकार कुमार नगरकोटीले लेखेको नाटक ‘ट्रान्जिट’ मार्फत अभिनेत्री शिल्पा मास्के रङ्गमञ्चमा देखिने भएकी छन् । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुने जनाइएको छ । एक…

‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाउने महानगरको भनाइप्रति संचार मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय चलचित्र 'आदिपुरुष’लाई लिएर भइरहेको विवादप्रपच ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले राष्ट्रिय विभूतिको रुपमा रहेकी जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको…

महानगरले सोमबारदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने भएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजालमार्फत सोमबारदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने जानकारी दिएका हुन्…

‘कोत पर्व’ को विषयमा चलचित्र बन्ने

काठमाडौं । चलचित्र ‘नालापानी’मा निर्देशन गरेका रिमेश अधिकारीले नयाँ चलचित्र ‘कोत पर्व’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । विसं १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा भएको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही…

‘काँडेतार’ आगामी फागुनमा प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र 'काँडेतार’ आगामी फागुनमा प्रदर्शनमा आउने भएको छ । निर्माता, निर्देशक एवं अभिनेता नवल खड्काले आइतवार जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् । पोस्टर सार्वजनिक गर्दै खड्काले फागुन २५ गतेलाई…

बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भएआज ‘आदिपुरुष’को यो दिन आउने नै थिएनः भुवन केसी

भुवन केसी । कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिनअघि सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो । विरोधका बाबजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केही…

‘आदिपुरुष’को संवाद नसच्याए हिन्दी फिल्म चल्न नदिने बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाए फिल्म चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार साँझ सामाजिक संजालमार्फत मेयर साहले त्यो शब्द हटाउन तीन…

‘जय हो’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको सुरुवात गरिएको छ । निर्माण टिमले बिहीबार सिनेमाका दुई पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको काम सुरु भएको जानकारी…

चलेनन् चलचित्र

काठमाडौं । यस वर्षको सुरुवात नेपाली चलचित्रका लागि सुखद भयो । वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ को राम्रो व्यापार भयो । उक्त चलचित्र प्रदर्शनको ५१ दिन पार गर्दै  १५ करोडको खुद व्यापार गर्न सफल भए पनि त्यसपछि प्रदर्शन भएका…

पशुपति शर्माको ‘तिम्रा नेता बिग्रिए जाग जनता’

काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माले नयाँ गीत ल्याएका छन् । शर्माले आफ्नै शब्द, संगीत र स्वर रहेको ‘तिम्रा नेता बिग्रिए जाग जनता’बोलको गीत ल्याएका हुन् । उनले गीतमार्फत नेताहरूलाई खबरदारी गर्दै जनतालाई जागरूक हुन आग्रह गरेका छन् ।…