No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अस्मिता जुरेलीको ‘खोजे मैले मायालाई’

0

काठमाडौं । ’खोजे मैले मायालाई’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो टंक बुढाथोकी युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

अस्मिता जुरेलीको स्वर रहेको गीत अस्मिता स्वयंमले अभिनय गरेकी छन् । गीतको अडियो तथा भिडियो निकै बलियो भएकाले दर्शकको मन जित्ने विश्वास अस्मिता जुरेलीलाई छ । कोय दिलिपको शब्द तथा संगीत रहेको गीतका प्रोडक्सन डिजाइनर रामजी रावत हुन् । मनोज लामाको मेकअप रहेको गीतमा निर्देशक मियाँको कलर तथा भिएफएक्स, बबिन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार ०९:५७

Leave a Reply