No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जुरेलीद्वारा पहिलो महिला रेसलर भगवती खड्का पराजित

0

काठमाडौं । रेसलर हिमालय टाइगरले वसन्तपुरमा आयोजना गरेको रेस्लिङ प्रतियोगितामा अस्मिता जुरेलीले नेपालको पहिलो महिला रेसलर भगवती खड्कालाई पराजित गरेकी छन् ।

प्रतियोगितामा अस्मितासँग खेल्ने क्रममा भगवतीउर्फ युनिका रिङबाटै भागेकी छिन् । जुरेलीले उनलाई पटक–पटक बोलाउँदा पनि युनिका रिङमा गइनन् । जसकारण जुरेली बिजेता बनिन् । जुरेलीले शनिबार हुने इन्टरनेसनल रेस्लिङमा सहभागिता जनाउँदैछिन् ।
\

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार १५:११

Leave a Reply