No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्वरुपराजको ‘खोजी हिडे’

0

काठमाडौं । गीतकार भमा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत खोजी हिडे को भिडियो सार्वजनिक भएको छ । अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामाङले संगीत दिएका छन् । भमा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन् । आफ्नो कार्य क्षेत्र अमेरिका नै भएपनि उनको नेपाल आउने जाने क्रम बाक्लै हुने गरेको छ ।

प्रमोदसँगै भिडियोमा अमृता श्रेष्ठले समेत अभिनय गरेकी छन् । भिडियोका निर्देशक भने वसन्त सापकोटा हुन् । दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रारम्भ क्रिएसन नामक युटुब च्यानालमार्फत सार्वजनिक गरिएको छ । भिडियोमा समाजमा बिकराल रुपमा रहेको बलात्कारको घटनालाई उठाउन खोजिएको छ ।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार ०७:१७

Leave a Reply