No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रंग पत्रकार कुमार आचार्य निर्देशित ‘आँखामा छौ तिमी’

0

काठमाडौं । रंग पत्रकार कुमार आचार्य निर्देशित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको हो । ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत संयोजन रहेको छ । गीतको भिडियोमा अमिर बराल र रुक्सना खातुनले अभिनय गरेका छन् ।

रवि कोइरालाले खिचेको गीतको भिडियोमा बन्दे प्रसादको सम्पादन प्रबिन ढकालको कलर रहेको छ । म्युजिक भिडियोलाई रेडबर्ड अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


 

प्रकाशित: १३ भाद्र २०७९, सोमबार ०५:३०

Leave a Reply