No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नारायणीमा जलविहार

0

धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको नारायणी नदीमा जलविहार गर्दै आन्तरिक पर्यटक । जल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले नदीमा मोटरबोट तथा र्याफ्टिङ जस्ता पर्यटकीय गतिविधि हुँदै आएका छन् ।

तस्बिरः टेकराज पोखरेल/रासस

प्रकाशित: २८ पुष २०७९, बिहीबार ०४:१६

Leave a Reply