No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपति पौडेललाई चीनको बधाई

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राजदूतले बधाई दिएका छन् । नेपालस्थित चीनका राजदूत राजदूत चेन सङले सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेललाई बधाई दिएका हुन् ।

उनले नयाँ राष्ट्रपतिको सफल कार्यकालको शुभकामना दिँदै उनको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार १४:२३

Leave a Reply