No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसीसी प्रिमियम क्रिकेटको ट्रफी सार्वजनिक

0

काठमाडौं । एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ ।  नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बीचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफी सार्वजनिक गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा केहीबेरमा नेपाल– युएईबीचको फाइनल खेल सुरु हुँदैछ ।

प्रकाशित: १९ बैशाख २०८०, मंगलवार ०३:३२

Leave a Reply