No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रमोद खरेलको ‘मलाई बाँच्न सिकायौ तिमीले’

0

काठमाडौं । गायक प्रमोद खरेलको ‘मलाई बाँच्न सिकायौ तिमीले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार नमिता दवाडीको शब्द सृजना रहेको गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ ।

मिक्सिङ तथा मास्टरिङ पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुनः प्राप्त भएको मायाको कथालाई देखाएको छ । भिडियोमा शिशिर भण्डारी र मोडल अनुजा सिंहको अभिनय देख्न सकिन्छ । भिडियोको छायाँकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।

प्रकाशित: १९ बैशाख २०८०, मंगलवार ०५:१२

Leave a Reply