No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महेश श्रेष्ठको ‘कति पीडा यस्ता हुन्छन्’

0

काठमाडौं । चर्चित गायक राज सिग्देलको स्वरमा ‘कति पीडा यस्ता हुन्छन्, मुटुभरी सजाऊ जस्तो’ बोलको म्यूजिक सार्वजनिक भएको छ । भिडियोमा विजय पुन, सचिन परियार, आयुषा गौतम लगायतका कलाकारले अभिनय गरेका छन्।

सुप्रिम राज विश्वकर्माको संगीत र महेश श्रेष्ठको शब्द रचना बनेको म्यूजिक भिडियोको मास्की मगरले निर्देशन गरेका हुन् । भिडियो ‘सुप्रिम क्रियसन’ नामक यू–ट्यूव च्यानल मार्पmत सार्वजनिक गरिएको छ ।

प्रकाशित: १८ असार २०८०, सोमबार ११:००

Leave a Reply