No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शिव परियारको ‘सुरा र सुन्दरी’

0

काठमाडौं । अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकीको अभिनय रहेको म्युजिक भिडियो ‘सुरा र सुन्दरी’ सार्वजनिक गरिएको छ । शिव परियारको स्वर रहेको म्युजिक भिडियोमा हरि मानन्धर विवशको शब्द रचना तथा सुरेश गैरेको संगीत छ । विनयराज पौडेलको निर्देशन रहेको म्युजिकक भिडियोलाई रामेश्वर हुमागाईले खिचेका हुन् ।

सविन घिमिरे, दीपक शाह र पवन लामाको लगानी रहेको भिडियोमा हरि शर्मा, बिनोद बुढाथोकी, कृष्णभक्त निरौला र बिद्या निरौलाकोे पनि अभिय रहेको छ । भिडियोमा रवी केसीको मेकअप, मिलन विश्वकर्माको कलर र पदम सुवेदीको समपादन रहेको छ ।

 

 

प्रकाशित: २ श्रावण २०८०, मंगलवार १६:१८

Leave a Reply