No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एलिना चौहानको तीज गीत ‘कल्ले देख्यो र ?’

0

काठमाडौं । गायिका एलिना चौहानको तीज गीत सार्वजनिक भएको छ । एलिनाले तीज गीत ‘कल्ले देख्यो र ?’ ल्याएकी हुन् । यस गीतमा दीपक शर्माको शब्द, संगीत छ ।

नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । भिडियोमा एलिनाले मोडलद्वय अञ्जली अधिकारी र सनिशा भट्टराईसँग सहकार्य गरेकी छन् । विक्रम चौहानको निर्देशनमा तयार भिडियोलाई प्रकाश खड्काले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

प्रकाशित: २३ श्रावण २०८०, मंगलवार ०६:५४

Leave a Reply