No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल र भारतबीचको खेल जारी, भारतलाई १४५ रनको लक्ष्य

0

काठमाडौं । वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल फेरि सुरु भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा रेफ्रिले मैदान जाँच गरेपछि साढे १० बजेदेखि खेल सुरु भएको हो ।

वर्षाले खेल रोकिएपछि ५० ओभरको खेल अब २३ ओभरमा सीमित पारिएको छ । ओभर घटेसँगै भारतका लागि १४५ रनको लक्ष्य दिइएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो।

प्रकाशित: १८ भाद्र २०८०, सोमबार १७:०१

Leave a Reply