राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने १३ माघ २०७८, बिहीबार ०८:५८ काठमाडौँ । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X More Email a link to a friend (Opens in new window) Email Share on LinkedIn (Opens in new window) LinkedIn Share on X (Opens in new window) X Share on Pinterest (Opens in new window) Pinterest Share on WhatsApp (Opens in new window) WhatsApp Related सम्बन्धित समाचार देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान प्रकट भाव गरी मनाइँदै भ्रष्टाचार आरोपमा पूर्ववडाध्यक्षविरुद्ध मुद्दा प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो मुग्लिन-नारायणगढ सडकमा राति सवारी चलाउन रोक सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ताजा अपडेट देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान प्रकट भाव गरी मनाइँदै भ्रष्टाचार आरोपमा पूर्ववडाध्यक्षविरुद्ध मुद्दा प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो स्थायी बसोबास अनुमतिका लागि कडा मापदण्ड लागू गर्दै जापान मुग्लिन-नारायणगढ सडकमा राति सवारी चलाउन रोक सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गोपालमान श्रेष्ठको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त