जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब १७ माघ २०७८, सोमबार १६:५६ जापानको एयर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै जनाएको छ । रक्षा मन्त्रालयले विमान हराएको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । Share this:FacebookXMoreEmailLinkedInTwitterPinterestWhatsApp Related सम्बन्धित समाचार १५ महिनापछि इजरायल र हमासबीच गाजा युद्धविराम सम्झौता स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण सवारी दुर्घटनामा नाइजेरियामा कम्तीमा ३२ जनाको मृत्यु म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो म मेरो अन्तिम साससम्म देशको स्वतन्त्रताको लागि लड्नेछु: इमरान खान दक्षिण कोरियाली राष्ट्रपति युनद्वारा बयान दिन इन्कार ताजा अपडेट Israel and Hamas agree to Gaza ceasefire and hostage deal १५ महिनापछि इजरायल र हमासबीच गाजा युद्धविराम सम्झौता Ordinance issued on need of good governance and development: PM Oli Study to be carried out on Human Metapneumovirus Price of fuel increased स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण सवारी दुर्घटनामा नाइजेरियामा कम्तीमा ३२ जनाको मृत्यु सर्वोच्चद्वारा निकुञ्ज क्षेत्रमा विकास आयोजना निर्माण गर्ने कानुन बदर