+

देश बनाउने भए, महोदय !-भ्यू टावर

१५ चैत्र २०७८, मंगलवार ०२:१५

देश बनाउने भए, महोदय !
बनाउनुपर्छ,

एउटा घरमा एउटा भ्यू टावर !
भ्यू टावर नै नबनाए

देश केमा चढेर हेर्नु ?!
हेर्दै नहेरे बसरी बनाउनु ?!

नेहरी बनाउँदा
थियो आफ्नो देश बन्नुपर्ने
बन्यो अरुको देश भने के गर्ने ?!

अर्जुन पराजुली ।