+

सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द

२६ भाद्र २०८२, बिहीबार ०५:३२

जनकपुर । नेपालको एक मात्र रेल अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ । जेनजी आन्दोलन सुरु भएदेखि सुरक्षाको दृष्टिकोणले रेल सेवा बन्द गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्ज कुमार झाले जानकारी दिएका छन् ।