+

आज दशैँको तेश्रो दिन : नक्साल भगवती मन्दिरमा भक्तजनहरु (फोटोफिचर)

८ आश्विन २०८२, बुधबार ०६:१८

उपत्यकाको प्रमुख शक्तिपीठहरूमध्ये एक शक्तिपीठ मानिन्छ । दशैँ नवरात्र अवसरमा आज पूजापाठका लागि नक्साल भगवती दर्शन गर्ने भक्तजनहरूको घुइचो लागेको छ ।

हरेक वर्ष नवरात्रिमा विशेष पूजा गरिने यस मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ। नक्साल भगवतीको किंवदन्ती भगवानसँग जोडिएको छैन। रानीसँग जोडिएको छ।

नवसागर भगवतीको नाम अपभ्रंस भएर नक्साल भगवती रहन गएको बताइन्छ । दशैको अष्ठमीको दिन राष्ट्रपतिले यस मन्दिरको दर्शन गर्ने परम्परा छ ।