+

दसैं नजिकिएसँगै कोटेश्वर र जडीबुटीमा उपत्यका छोड्नेको भिड (फोटोफिचर)

११ आश्विन २०८२, शनिबार ०६:०५

काठमाडौं । दसैं नजिकिएसँगै कोटेश्वर र जडीबुटीमा अरनिको र बिपी राजमार्ग हुँदै काठमाडौं बाहिरीने यात्रुहरूको भिड लागेको छ।

घटस्थापना पछि हरेक दिन उपत्यका छोड्नेको संख्या बढिरहेको छ।