ओली र लेखकमाथि अनुसन्धान गर्न थपियो पाँच दिनको म्याद २२ चैत्र २०८२, आईतवार १६:३८ काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद पाँच दिन थपिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले आइतबार अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको हो। Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X More Email a link to a friend (Opens in new window) Email Share on LinkedIn (Opens in new window) LinkedIn Share on X (Opens in new window) X Share on Pinterest (Opens in new window) Pinterest Share on WhatsApp (Opens in new window) WhatsApp Related सम्बन्धित समाचार सर्वोच्चले भन्यो– देउवा दम्पतीलाई पक्राउ नगर्नू कांग्रेस एकताका लागि डा.शेखर कोइरालाका पाँच प्रस्ताव यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त शिक्षा र स्वास्थ्य मन्त्रालयकै अर्बौं बेरुजु, पशुपतिको जलहरीले पर्यटन मन्त्रालयमा थपियो आर्थिक भार ताजा अपडेट Preparation begins for construction of Lower Seti Hydropower Project 338 local levels complete land use plan so far PM Shah to discuss with EU member nations’ ambassadors and heads of missions Lumbini’s policies and programmes: Good-governance, economic prosperity and administrative reforms in top priority Courier Service extended to 60 Districts thru Post Office यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय दिन सरकारले नीतिगत सुधार गर्दैछः मन्त्री गौतम जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी सर्वोच्चले भन्यो– देउवा दम्पतीलाई पक्राउ नगर्नू