+

राष्‍ट्रिय दलित आयोगका सदस्य कामीको राजीनामा

१ जेष्ठ २०८३, शुक्रबार १५:५९

काठमाडौँ । राष्‍ट्रिय दलित आयोगको सदस्य टुञ्‍जे बराइली कामीले राजीनामा दिएका छन् ।

कामीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम राष्‍ट्रिय दलित आयोगको सदस्य पदबाट जेठ १ गतेदेखि लागु हुनेगरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

May be an image of ‎blueprint and ‎text that says '‎代 राष्ट्रपतिको क्ार्यालय 홍통 কারারવ राष्ट्रपति भवन Ara सर्णककतो महाराजगतज, काठमाडौ, नेपाल महाराजमडड: विज्ञप्त सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय दलित आयोगका माननीय सदस्य श्री टुज्जे कामीले नेपालको संविधानको धारा २५४ को उपधारा (لا) को (क) बमोजिम राष्ट्रिय दलित आयोगको सदस्य पदबाट मिति ನಂದಟಿ/೦ಧಾಿ/೦ गतेदेखि लागु हुनेगरी राजिनामा दिनुभएको छ| २०६३ साल जेठ 9 गते शुक्रवार। ने.सं. ۹۹۹ वछलागा: त्रयोदशी। 短此 (रितेशकुमार (रितेशाकमारशाक्य) शाक्य) प्रवक्ता फोन 0-ുനදും, ४७१९४५१. 보99학복보을 보이9오복새. そにに!。 복동9행보보보 क्बाक्स +९৩৩ -9-០9៥២‎'‎‎