रास्वपाको उपसभापतिमा सोबिता गौतम विजयी १२ असार २०८३, शुक्रबार १९:०३ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिलातर्फको उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छन् । गौतमले डा. तोसिमा कार्कीलाई पराजित गरेकी हुन् । गौतमले ७८९ मत प्राप्त गरेकी छन् भने कार्कीले ५७२ मत प्राप्त गरेकी थिइन् । Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X More Email a link to a friend (Opens in new window) Email Share on LinkedIn (Opens in new window) LinkedIn Share on X (Opens in new window) X Share on Pinterest (Opens in new window) Pinterest Share on WhatsApp (Opens in new window) WhatsApp Related सम्बन्धित समाचार रास्वपा पदाधिकारी निर्वाचन : कसले कति मत ल्याए? (पूर्ण नतिजासहित) प्रचण्डले भने- अन्तिम क्रमभङ्गका लागि तयार रहनुस् रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार बर्डफ्लु नियन्त्रण गर्न उपत्यकासहित ११ जिल्लामा प्राविधिक टोली परिचालन, उच्च सतर्कता अपनाउन विभागको आग्रह लागुऔषधको दलदलमा युवा समूह ताजा अपडेट दश वर्ष कैद भुक्तान गरेका व्यक्ति पुनः लागुऔषधसहित पक्राउ रास्वपा पदाधिकारी निर्वाचन : कसले कति मत ल्याए? (पूर्ण नतिजासहित) प्रचण्डले भने- अन्तिम क्रमभङ्गका लागि तयार रहनुस् रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित रास्वपाको उपसभापतिमा सोबिता गौतम विजयी रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार बर्डफ्लु नियन्त्रण गर्न उपत्यकासहित ११ जिल्लामा प्राविधिक टोली परिचालन, उच्च सतर्कता अपनाउन विभागको आग्रह लागुऔषधको दलदलमा युवा समूह