No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तीनकुनेमा युवा संघको प्रदर्शन(फोटोफिचर)

0

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका छन् । युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् ।

युवा संघले माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले निषेधाज्ञा घोषणा गरेकाले तीनकुनेमा प्रदर्शन गरेको हो । बिहीबार नै दुर्गा प्रसाईंको नेतृत्वको समूहले पनि काठमाडौंको बल्खुमा प्रदर्शन गरेको छ ।

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार ०८:१६

Leave a Reply