No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

0

काठमाडौँ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । सरकार काण्डैकाण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ शुक्रबार सिंहदरबादेखि वालुवाटारसम्म मार्पपास गरेको हो ।

उनीहरुले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले राज्य आतंक फैलाएको आरोप लगाएका छन् । उनीहरुले बालकुमारी घटनामा सरकारकै कारण दुई युवाहरुको मृत्यु भएको भन्दै सरकार बिरुद्ध नारावाजी गरेका थिए ।

प्रकाशित: २० पुष २०८०, शुक्रबार ०९:०९

Leave a Reply