No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पर्यटन व्यवसायी रामसुन्दर बके सम्मानित

0

काठमाडौं । पर्यटन व्यवसायी रामसुन्दर बके सम्मानित भएका छन् । ‘जे पाक्छ त्यो बिक्छ,गाउँ गाउँमा होमस्टै घर–घरमा रोजगारी’ अभियानका अभियान्ता बकेलाई शनिबार नेपाल उद्योग व्यापार महासंघले सम्मान गरेको छ ।

उनलाई उर्जामन्त्री शक्ति बहादुर बस्नेतले सम्मान पत्र प्रदान गरेका थिए । बके भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक पनि हुन् ।

प्रकाशित: २२ पुष २०८०, आईतवार ११:५५

Leave a Reply