No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुरेन्द्र दियालीको ‘सम्हालेर राखेको छु’

0

काठमाडौं । सुरेन्द्र दियालीको ‘सम्हालेर राखेको छु’ बोलको गीत सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको स्वर रहेको गीतमा नवीन कार्कीको संगीत छ ।

गीतकार सुरेन्द्रले आफ्नै परिवेशको कथालाई गीतका शब्दमा समेटेका छन् । नायिका तथा मोडल गरिमा शर्मा र गीतकार सुरेन्द्र स्वयंले अभिनय गरेका छन् । उत्तम हुमागाइँको छायांकन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका छन् ।

प्रकाशित: २३ बैशाख २०८१, आईतवार ०७:१७

Leave a Reply