No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जावलाखेलमा स्नान कक्षसहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा

0

ललितपुर । ललितपुरको महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरले बिहीबारदेखि शौचालय सञ्चालनमा ल्याइएको हो ।

ललितपुर महानगरले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी शौचालय बनाएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिएका छन् । शौचालय आपांगमैत्री, महिलामैत्री, बालबालिका र ज्येष्ठ नागरिक मैत्री बनेको छ ।

तस्बिर : राजु महर्जनको फेसबुकबाट

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार ०९:१४

Leave a Reply