No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

0

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार १३:३५

Leave a Reply