No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारले जवर्जस्ती एमसीसी संसदमा पेश गरेको भन्दै पूर्वसभामुख महराको आपत्ति

0

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले सरकारले जवर्जस्ती संसदमा पेश गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार साँझ विज्ञप्ति जारी गरी महराले सत्तारुढ दलभित्रै सहमति नगरी जवर्जस्ती ढंगले एमसीसी संसदमा पेश गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

त्यस्तै उनले एमसीसीको विरोधमा उत्रिएका विभिन्न दलसँग सम्बद्ध नेता कार्यकर्तामाथि प्रहरी दमन गरिएको भन्दै विरोध गरेका छन् र उनीहरुको उपचार गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार १४:३९

Leave a Reply