सडकमा नाचेको भन्दै इरानमा एक जोडीलाई १० वर्षको जेल सजाय
उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडियो सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको छ । उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो ।
हाल उनीहरु दोषी ठहर भएको बताइएको छ ।…