No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वमिस नेवाः सुनिता डंगोलको ८ खम्बे विकास मोडेल

0

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदारी घोषणा गरेकी पूर्वसिम नेवाः सुनिता डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । आफू मेयर बनिसकेपछि काठमाडौंलाई स्वच्छ, जीवन्त र व्यवस्थित महानगर बनाउने भन्दै उनले आठ खम्बे विकास मोडल सार्वजनिक गरेकी छन् ।

आठ खम्बे विकास मोडलमा उनले स्वच्छ वातावारण ,यातायात व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृति नगर, सामाजिक विकास, डिजिटल काठमाडौंलगायतका विषय समेटेकी छन् । डंगोलले काठमाडौंको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्रकारका योजना अघि सारेकी छन् ।

 

 

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार १४:०५

Leave a Reply