No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

प्रक्रिया छोट्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन गर्न पौडेल पक्षको माग

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सिबारीमा बिहीबार बसेको संस्थापन इतरको…

सम्मानजनक हैसियतबिना एकताको अर्थ छैनः माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता आफूहरुको इच्छा र चाहना रहेको बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले एकता आफूहरुको इच्छा र चाहना भएको भन्दै त्यसका लागि…

३००७ जनामा कोरोना संक्रमण, २०१२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३००७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३००७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७०८०७९ पुगेको छ ।…

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बिहीबार साउन २७ गते बुधबार दिउँसो १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम…

एमाले नेताले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्याएर बन्धक बनाएः सांसद वली

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको बताएकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी वलीले आफूलाई एमालेमा सामेल हुन…

पाँच महिनामा दुई लाख संक्रमित थपिने मन्त्रालयको प्रक्षेपण, ९ हजारलाई सघन उपचार कक्षको आवश्यकता पर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनपछि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । बिहीबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाका प्रमुख डा. गुणराज लोहनीले…

दार्चुला घटनाको छानबिन टोली घटनास्थलमा, सूक्ष्म ढङ्गले अध्ययन गरेर बास्तविकता ल्याइने

दार्चुला । जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली…

नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा जाने नेतालाई कारबाही गर्ने ओली पक्षको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ ।बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् ।…

जापानबाट आठ लाख डोज खोप आइतबारसम्म नेपाल आइपुग्ने

काठमाडौं । जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डोज अस्ट्राजेनेका खोप आगामी आइतबारसम्म नेपाल आइपुग्ने भएको छ । नेपालस्थित जापानी दूतावासले बुधबार १६ लाखमध्येको आधा खोप बिहीबार र शुक्रबार ‘एयरलिफ्ट’ हुने र शनिबार र आइतबार नेपाल…

कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउने सहमति

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील…