No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

साझा उम्मेदवारलाई मतदान गर्न गठबन्धनका विद्यार्थी संगठनको संयुक्त अपील

0

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका साझा उम्मेदवारहरूलाई मतदान गर्न अपील गरेका छन् । विद्यार्थी संगठनहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी नमिलेका ठाउँहरूमा अधिकतम लचकताका साथ सहमति निर्माण गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार १५:२०

Leave a Reply