No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

१६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित

0

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार भएको स्थानीय तहको निर्वाचन क्रममा १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले राति १० बजेसम्म प्राप्त विवरणअनुसार १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो ।

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार १८:११

Leave a Reply