No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

0

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल बैठक बोलाएको हो । प्रतिनिधिसभाको बैठक आइतबार नै बोलाइएको छ । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिंने कार्यक्रम छ ।

 

प्रकाशित: ४ चैत्र २०७९, शनिबार ०८:२७

Leave a Reply