वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै मेयर पदमा नेकपा एमालेका मोहनमाया ढकाल र…