Skip to content
+
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
  • अर्थ वाणिज्य
  • कला/साहित्य
  • खेल
  • सम्पादकीय
  • विचार / ब्लग
  • समाचार
  • समाज
  • English
UjyaaloNepal, www.UjyaaloNepal.com, No 1 News Portal from Nepal in Nepali.
शनिबार, ०२ साउन २०८३
शनिबार, ०२ साउन २०८३
UjyaaloNepal, www.UjyaaloNepal.com, No 1 News Portal from Nepal in Nepali.
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
  • अर्थ वाणिज्य
  • कला/साहित्य
  • खेल
  • सम्पादकीय
  • विचार / ब्लग
  • समाचार
  • समाज
  • English
UjyaaloNepal, www.UjyaaloNepal.com, No 1 News Portal from Nepal in Nepali.
शनिबार, ०२ साउन २०८३
Your browser does not support the video tag.

फिब्व ख्यः मा ‘सांस्कृतिक प्रतिरोध’

१७ बैशाख २०८१, सोमबार ११:०३

काठमाडौं । बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिले सोमबार माइतीघरमा सांस्कृतिक प्रतिरोधको आयोजना गरेको छ ।

ऐतिहासिक कालदेखी औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको साँस्कृतिक अतिक्रमणविरूद्ध राज्यलाई माफी मगाउन कार्यक्रम आयोजना गरिएको अभियन्ता सुमन सायमीले बताए ।

राजेन्द्र महतोसहित चैत्र २४ भद्रकालीमा आयोजित प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग भएको भिडन्तमा प्रहरीले ज्यादती गरेको आरोप उनीहरूले लगाउँदै आएका छन्।

उक्त प्रदर्शनमा प्रहरीले कब्जामा लिएको आफ्नो बाजागाजा अझै फिर्ता नदिएको उनीहरूको आरोप छ।

प्रदर्शनीमा विभिन्न समुदायको सांस्कृतिक बाजा बजाइएको थियो। कार्यक्रममा महतो, सायमी लगायतका नेता तथा अभियन्ताहरू उपस्थित भएका थिए।

 

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X
  • More
  • Email a link to a friend (Opens in new window) Email
  • Share on LinkedIn (Opens in new window) LinkedIn
  • Share on X (Opens in new window) X
  • Share on Pinterest (Opens in new window) Pinterest
  • Share on WhatsApp (Opens in new window) WhatsApp

Related

सम्बन्धित समाचार

ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

महाकाली नदीमा फसेका युवकको उद्धार

तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण

देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक

वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित

ताजा अपडेट

ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

महाकाली नदीमा फसेका युवकको उद्धार

तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण

देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक

डा.देवेन्द्रराज पाण्डेबारे नेताहरु भन्छन् : ‘लोकतन्त्रका सच्चा अभिभावक गुमायौं’

बागमती प्रदेश सरकारबाट बाहिरिँदै एमाले : मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

UjyaaloNepal, www.UjyaaloNepal.com, No 1 News Portal from Nepal in Nepali.

सूचना तथा प्रशारण विभाग दर्ता नं. १४७८/२०७६/७७ (सुरू दर्ता नं. ५- २०७३/०७४),
युएन मिडिया नेटवर्कका लागि प्रकाशक तथा प्रधान सम्पादक :- सूर्य खड्का,
कार्यालय :– बानेश्वर-काठमाडौं,
पाेष्ट बक्स नम्वर :- ४४६३, चारखाल, काठमाण्डाै।
फोन :– 9851362441 ,
E-Mail :- समाचारका लागि :- Ujyaalonepalnews@gmail.com,
विज्ञापनका लागि : Ujyaalonepalbusiness@gmail.com,