Skip to content
+
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
  • अर्थ वाणिज्य
  • कला/साहित्य
  • खेल
  • सम्पादकीय
  • विचार / ब्लग
  • समाचार
  • समाज
  • English
UjyaaloNepal, www.UjyaaloNepal.com, No 1 News Portal from Nepal in Nepali.
मंगलबार, १२ साउन २०८३

Your browser does not support the video tag.

भुटानी राजा काठमाडौंमा

२१ मंसिर २०८१, शुक्रबार ०४:५९

काठमाडौँ । भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका हुन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तस्बिरः किरणराज विष्ट/रासस

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X
  • More
  • Email a link to a friend (Opens in new window) Email
  • Share on LinkedIn (Opens in new window) LinkedIn
  • Share on X (Opens in new window) X
  • Share on Pinterest (Opens in new window) Pinterest
  • Share on WhatsApp (Opens in new window) WhatsApp

Related

सम्बन्धित समाचार

मुग्लिन-नारायणगढ सडकमा राति सवारी चलाउन रोक

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

गोपालमान श्रेष्ठको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

बीमा र धितोपत्र कसुरमा शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्ने आदेश

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सुनसरीको देवानगञ्ज विवाद साम्य नभएपछि पुनः अनिश्चितकालीन कर्फ्यु जारी

ताजा अपडेट

स्थायी बसोबास अनुमतिका लागि कडा मापदण्ड लागू गर्दै जापान

मुग्लिन-नारायणगढ सडकमा राति सवारी चलाउन रोक

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

गोपालमान श्रेष्ठको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

बीमा र धितोपत्र कसुरमा शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्ने आदेश

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सुनसरीको देवानगञ्ज विवाद साम्य नभएपछि पुनः अनिश्चितकालीन कर्फ्यु जारी

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन

UjyaaloNepal, www.UjyaaloNepal.com, No 1 News Portal from Nepal in Nepali.

सूचना तथा प्रशारण विभाग दर्ता नं. १४७८/२०७६/७७ (सुरू दर्ता नं. ५- २०७३/०७४),
युएन मिडिया नेटवर्कका लागि प्रकाशक तथा प्रधान सम्पादक :- सूर्य खड्का,
कार्यालय :– बानेश्वर-काठमाडौं,
पाेष्ट बक्स नम्वर :- ४४६३, चारखाल, काठमाण्डाै।
फोन :– 9851362441 ,
E-Mail :- समाचारका लागि :- Ujyaalonepalnews@gmail.com,
विज्ञापनका लागि : Ujyaalonepalbusiness@gmail.com,