+

सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता

१० फाल्गुन २०८१, शनिबार ०४:३४

नेपाली सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको म्याराथनमा सहभागी धावकहरु ।

तस्बिर : नारायण न्यौपाने / रासस