सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द २६ भाद्र २०८२, बिहीबार ०५:३२ जनकपुर । नेपालको एक मात्र रेल अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ । जेनजी आन्दोलन सुरु भएदेखि सुरक्षाको दृष्टिकोणले रेल सेवा बन्द गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्ज कुमार झाले जानकारी दिएका छन् । Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X More Email a link to a friend (Opens in new window) Email Share on LinkedIn (Opens in new window) LinkedIn Share on X (Opens in new window) X Share on Pinterest (Opens in new window) Pinterest Share on WhatsApp (Opens in new window) WhatsApp Related सम्बन्धित समाचार सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण बल्खु र वंशीघाटपछि शंखमूल र बुद्धनगरमा पनि चल्यो डोजर बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिरसहित) विश्वशान्तिको कामना गर्दै ओलीले भने- ‘बुद्धको दर्शन नै मानव कल्याणको मार्ग हो’ साक्षरता मात्र होइन, ‘ज्ञान’ नै क्रान्तिको आधार: प्रधानमन्त्री शाह ताजा अपडेट ECB warns of risks from Mideast war as it holds rates ‘Mojtaba Khamenei in perfect health despite injuries’: Iran Supreme Leader’s key aide China slams US regulator’s move to ban labs from electronic testing Trump’s upcoming China visit influences strategic options on Iran: Reports Myanmar moves Aung San Suu Kyi to house arrest Iran’s supreme leader vows to protect nuclear and missile capabilities 50 landless settlers from Balkhu and Bansighat get registered True revolution begins with knowledge: PM Shah