प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित ३० बैशाख २०८३, बुधबार १३:३० काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको मागबमोजिम बैठक स्थगित गरिएको हो । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह सदनमा नआएपछि विपक्षीहरूले बैठक अवरोध गरेका थिए । Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X More Email a link to a friend (Opens in new window) Email Share on LinkedIn (Opens in new window) LinkedIn Share on X (Opens in new window) X Share on Pinterest (Opens in new window) Pinterest Share on WhatsApp (Opens in new window) WhatsApp Related सम्बन्धित समाचार राष्ट्रियसभा बैठक : संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड एमाले संसदीय दलका नेता बादलले अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो संसदमा प्रधानमन्त्री नआएपछि विपक्षीको हंगामा, हर्क साम्पाङद्वारा राजीनामा माग्दै बैठक बहिष्कार प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी प्रधानमन्त्रीले संसद्को अपमान गरेको विपक्षीको आरोप, राजीनामाको माग प्रधानमन्त्रीले संसद् छलेको कांग्रेसको आरोप, तत्काल उपस्थित गराउन माग ताजा अपडेट Cabinet approves Nepal Government (Work Division) Regulations, 2083 NA session: Government urged to seek long-term solution to landless squatters’ problem Opposition parties obstruct HoR meeting demanding PM’s presence HoR meeting: Lawmakers draw government’s attention on contemporary issues Lawmakers stress on maintaining parliamentary dignity RSP to hold its first general convention from June 21-23 in Chitwan Investment Mega Bank CEO, Pandey, arrested देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु