रास्वपाको उपसभापतिमा सोबिता गौतम विजयी १२ असार २०८३, शुक्रबार १९:०३ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिलातर्फको उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छन् । गौतमले डा. तोसिमा कार्कीलाई पराजित गरेकी हुन् । गौतमले ७८९ मत प्राप्त गरेकी छन् भने कार्कीले ५७२ मत प्राप्त गरेकी थिइन् । Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X More Email a link to a friend (Opens in new window) Email Share on LinkedIn (Opens in new window) LinkedIn Share on X (Opens in new window) X Share on Pinterest (Opens in new window) Pinterest Share on WhatsApp (Opens in new window) WhatsApp Related सम्बन्धित समाचार हाम्रो उपस्थितिले कोही त्रसित हुनु पर्दैन, प्रतिशोधको राजनीति गर्दैनौं : सभापति लामिछाने रास्वपाका नवनिर्वाचित सभापति रवि लामिछानेले लिए शपथ रास्वपा पदाधिकारी निर्वाचन : कसले कति मत ल्याए? (पूर्ण नतिजासहित) प्रचण्डले भने- अन्तिम क्रमभङ्गका लागि तयार रहनुस् रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार ताजा अपडेट UAE apologises for ‘incorrect’ missile alerts Dozens of international teams rushing to Venezuela: UN Russia, Ukraine exchange 160 captured soldiers each: Moscow Man charged with infant murder, incest apprehended Russia-annexed Crimea declares ’emergency’ amid Ukraine attacks Rabi Lamichhane takes oath as RSP chair RSP general convention election results Weak monsoon brings below average rainfall